२०८३, कात्तिक ७ गते

शुक्रबार, कात्तिक ७ गते २०८३

शुक्रबार, कात्तिक ७ गते २०८३

एनपीएलको टिकट मूल्य तोकियो, ५ सय देखि २ हजार रुपैयाँ कायम

एनपीएलको टिकट मूल्य तोकियो, ५ सय देखि २ हजार रुपैयाँ कायम

साझा पोष्ट
बिहीबार , कात्तिक ६ २०८३
  • images
    images
    एनपीएलको टिकट मूल्य तोकियो, ५ सय देखि २ हजार रुपैयाँ कायम

    काठमाडौं,कात्तिक ५ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर निर्धारण गरिएको छ ।


    images

    नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य ताेकेकाे हाे । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार कायम गरिएको छ ।

    तेस्रो संस्करणको एनपीएलका लागि टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खुला हुने क्यानले जनाएको छ । एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार