२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

गुण्डुमा केपी ओली र गगन थापाबिच भेटवार्ता

गुण्डुमा केपी ओली र गगन थापाबिच भेटवार्ता

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    गुण्डुमा केपी ओली र गगन थापाबिच भेटवार्ता
    images

    काठमाडौं, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। 


    images

    मंगलबार कांग्रेस सभापति थापाले भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। भेटमा मधेस प्रदेशको सरकारका बारेमा छलफल भएको कांग्रेस सभापति थापाको सचिवालयले जानकारी दिएको छ । अहिले मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ। तर त्यो सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिसकेको छ । उसले नयाँ सरकार बनाउन पहल गरिरहेको छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार