२०८३, कात्तिक २१ गते

शुक्रबार, कात्तिक २१ गते २०८३

शुक्रबार, कात्तिक २१ गते २०८३

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी
    images

    काठमाडौं, कात्तिक १८ ।   सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।


    images

    अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

    उनलाई आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार