२०८३, मंसिर १२ गते

शुक्रबार, मंसिर १२ गते २०८३

शुक्रबार, मंसिर १२ गते २०८३

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

साझा पोष्ट
शुक्रबार, मंसिर १२ २०८३
  • images
    राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता
    images

    काठमाडौं, मंसिर ११। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।


    images

    राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहसित भेटेको अर्को दिन रविले रास्ट्रपतिलाई भेटेका हुन । हिजो रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । 

    भेटमा बालेनको भारतको औपचारिक भ्रमण लगायतका विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार