२०८३, मंसिर १४ गते

आइतबार, मंसिर १४ गते २०८३

आइतबार, मंसिर १४ गते २०८३

विश्वकप क्वालिफायर प्ले अफका लागि नेपाली क्रिकेट टिम घोषणा, को-को परे ?

विश्वकप क्वालिफायर प्ले अफका लागि नेपाली क्रिकेट टिम घोषणा, को-को परे ?

साझा पोष्ट
शनिबार, मंसिर १३ २०८३
  • images
    विश्वकप क्वालिफायर प्ले अफका लागि नेपाली क्रिकेट टिम घोषणा, को-को परे ?
    images

    काठमाडौं, मंसिर १२ । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।


    images

    नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

    डिसेम्बर ४ देखि २१ सम्म नेपालमै आयोजना हुने प्रतियोगिताका लागि घोषित टोलीमा अनुभवी र युवा खेलाडीलाई समेटिएको छ ।

    टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान र रोहित पौडेल छन् ।

    त्यस्तै, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतमले पनि टोलीमा स्थान बनाएका छन् । 

    घरेलु मैदानमा हुने विश्वकप क्वालिफायर प्लेअफमा नेपालले उपाधि जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ ।

    wcl.jpg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार