आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

काठमाडौंका सडकको सुन्दरता (फोटो फिचर)

काठमाडौंका सडकको सुन्दरता (फोटो फिचर)

साझा पोष्ट
शनिबार, जेठ ७ २०७९
  • images
    काठमाडौंका सडकको सुन्दरता  (फोटो फिचर)
    images
    देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ । बेथितीको चपेटमा मानिसको दैनिक जीवन मात्र होइन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफनो काम छोडेको छैन । राजधानी सडकका हरेक पेटी हरियो बनेका छन । राता पहेला, बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ । उपत्यकाको बिभिन्न स्थानमा पुगेर यीनै सुन्दर हरियाली पेटीहरुलाई क्यामेरामा कैद गरिएको छ । महानगरका सबै बेवास्ता सहेर हरियाली बन्दै गरेको सडक पेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा ।                    

    प्रतिक्रिया हरु
    थप समाचार