शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

स्थानीय चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च

स्थानीय चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च

साझा पोष्ट
मंगलबार, साउन १० २०७९
  • images
    स्थानीय चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च
    images
    काठमाडौं । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा ५ अर्बभन्दा बढी रकम खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार निर्वाचनका निम्ति ८ अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो ।त्यसमध्ये ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७० रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । बचत भएको ३ अर्ब ०६ लाख ८६ हजार १२४ रुपैयाँ सरकारलाई फिर्ता गरिएको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार