शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आयोगद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

आयोगद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    आयोगद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त
    images
    काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । बुधबार  प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको जानकारी दिएको छ ।यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ । आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको जानकारी दिएको छ ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार