बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

कपनमा सिलिन्डर पड्किएर आगो लाग्दा एक जनाको मृत्यु

कपनमा सिलिन्डर पड्किएर आगो लाग्दा एक जनाको मृत्यु

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    कपनमा सिलिन्डर पड्किएर आगो लाग्दा एक जनाको मृत्यु
    images
    काठमाडौं । काठमाडौं कपनको एक घरमा अक्सिजन सिलिन्डर पड्किएर आगो लाग्दा एक जनाको ज्यान गएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । आगो निभाउने प्रयास भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । मन्दिरस्थित एक ट्रेकिङ कार्यालयमा बुधबार साँझ  अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा जनधनको क्षति भएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार