आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

मुगुमा पहिरोमा परी ९ जना वेपत्ता, थप विवरण आउन बाँकी

मुगुमा पहिरोमा परी ९ जना वेपत्ता, थप विवरण आउन बाँकी

नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको बताइएको छ। साथै पहिरोको उच्च जोखिम रहेकोले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन्। 

साझा पोष्ट
सोमबार, असोज २४ २०७९
  • images
    मुगुमा पहिरोमा परी ९ जना वेपत्ता, थप विवरण आउन बाँकी
    images

    काठमाडौं । मुगुमा पहिरोमा परी ९ जना बेपत्ता भएका छन्।  जिल्लाको छायाँनाथ रारा नगरपालिकामा गएको पहिरोमा परेर ९ जना वेपत्ता भएका प्रहरीले जनाएको छ । ८ झ्यारी गाउँका १० घर पहिरोले पूणर्रुपमा क्षति भएका छन्। 


    images
    images

    नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको बताइएको छ। साथै पहिरोको उच्च जोखिम रहेकोले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन्। 

    गमगढी बजारका कालिका मालिका मन्दिर नजिक करिव २० घर पहिरोको उच्च जोखिममा छन्। लगातारको वर्षापछि सञ्चार सम्पर्क हुन नसक्दा क्षतिको थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार