शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बालगोपालेश्वर मान्दिरमा भाइटीका (तस्बिरसहित)

बालगोपालेश्वर मान्दिरमा भाइटीका (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा  बिहानैदेखि भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । र, त्यसका लागि वर्षको एक दिन मात्रै भाइटीकाको दिन यो मन्दिर खुला रहन्छ । 

साझा पोष्ट
बिहीबार , कात्तिक १० २०७९
  • images
    बालगोपालेश्वर मान्दिरमा भाइटीका  (तस्बिरसहित)
    images

    काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा  बिहानैदेखि भाइटीका लगाउनेको भीड छ ।


    images
    images

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । र, त्यसका लागि वर्षको एक दिन मात्रै भाइटीकाको दिन यो मन्दिर खुला रहन्छ । 

     बालगोपालेश्वर मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मन्दिर दर्शनका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ ।

    bal 11666855825.jpg

    bal 21666855858.jpg

    bal 31666855890.jpg

    rani pohari 11666855927.jpg

    rani pokhari1666855972.jpg

    bal 41666856025.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार