बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

बझाङमा पनि शान्तिपूर्ण रुपमा मतदान जारी

बझाङमा पनि शान्तिपूर्ण रुपमा मतदान जारी

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    बझाङमा पनि शान्तिपूर्ण रुपमा मतदान जारी
    images

    काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन  (क)मा उत्साहपूर्वक मतदान भैरहेको छ । 


    images
    images

    निर्धारित समय बिहान ७ बजेदेखि नै उत्साहपूर्वक मतदान भैरहेको निर्वाचन कार्यालयले जनाएको छ । 


    प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारीछ । 

     शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार