शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

बागलुङ २ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ २ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् । 

साझा पोष्ट
बुधबार, मंसिर ७ २०७९
  • images
    बागलुङ २ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित
    images

    बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् । 


    images
    images

     

    पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

    अहिलेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पौडेल ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार