सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

२८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

२८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
    images

    काठमाडौं । सरकारले २८ जना सहसचिवरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।


    images
    images

    केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ ।ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।
    यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवको पनि अन्तरमन्त्रालय सरुवा  भएको छ ।

    sahasachib-1.jpg


    sahasachib_2.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार