काठमाडौं । नेपालले यूएईको तेस्रो विकेट लिएको छ । दीपेन्द्रसिंह ऐरीको बलमा सीपी रिजवान रनआउट भएका छन् । उनलाई मिडविकेटको क्षेत्रबाट भीम सार्कीले रन आउट गरेका हुन् । उनले ७ रन बनाए । २५ औं ओभरको खेल चलिरँदा पाहुना टोलीले ३ विकेटको क्षतिमा १२४ रन बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ११:१९