शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

भीम सार्कीले अर्धशतक बनाए, नेपालको १५० रन पुरा 

भीम सार्कीले अर्धशतक बनाए, नेपालको १५० रन पुरा 

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    भीम सार्कीले अर्धशतक बनाए, नेपालको १५० रन पुरा 
    images

    काठमाडौं । नेपालका अर्का ब्याटर भीम सार्कीले पनि अर्थशतक पुरा गरेका छन । कुशल भूर्तेलपछि सार्कीले अर्धशतक पुरा गरेका हुन । सार्कीले ६० बलमा अर्धशतक पुरा गरे । 


    images
    images

    भीम सार्कीले कुशल मल्लसँग मिलेर चौथो र आरिफ शेखसँग मिलेर पाँचौ विकेटका लागि राम्रो साझेदारी गरेका छन । अहिले भीम र आरिफ क्रिजमा छन । 

    २७ औं ओभरको खेल चलिरहँदा नेपालले चार विकेट गुमाएर १५३ रन बनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार