शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

गोरखा दरबारमा राष्ट्रपति पौडेल( तस्बिरहरु)

गोरखा दरबारमा राष्ट्रपति पौडेल( तस्बिरहरु)

साझा पोष्ट
आइतबार, चैत १२ २०७९
  • images
    गोरखा दरबारमा राष्ट्रपति पौडेल( तस्बिरहरु)
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा दरबार पुगेका छन ।


    images
    images

    हेलिकोप्टर मार्फत त्यहाँ पुगेका  राष्ट्रपति पौडेलले दरबारको अवलोकन गर्नुका साथै त्यहाँस्थित गोरखकाली मन्दिरमा पूजाआजा समेत गरेका छन् । 

    राष्ट्रपति पौडेलले दरबारको अवलोकन र मन्दिरमा पूजा पछि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।  राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर गएका हुन् । 

    rastrapati gorkha 51679807487.jpg

    rastrapati gorkha 21679807532.jpg

    rastrapati gorkha 11679807574.jpg

    तस्बिर: राष्ट्रपतिको सचिवालय

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार