शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

गण्डकीका मुख्यमन्त्री र दुइ मन्त्रीले शपथ लिए 

गण्डकीका मुख्यमन्त्री र दुइ मन्त्रीले शपथ लिए 

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् । यस्तै, गण्डकी सरकारमा आजै पहिलोपटक दुई महिला एकैपटक मन्त्री नियुक्त भएका छन् ।

साझा पोष्ट
शुक्रबार, वैशाख १५ २०८०
  • images
    गण्डकीका मुख्यमन्त्री र दुइ मन्त्रीले शपथ लिए 
    images

    पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।


    images
    images

    यस्तै, गण्डकी सरकारमा आजै पहिलोपटक दुई महिला एकैपटक मन्त्री नियुक्त भएका छन् । माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका हुन् । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।

    गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार