Sajha Post
थामिनसक्नु क्रिकेट मोह अर्थात् देश प्रेम (फोटो फिचर)

काठमाडौं । कुवेतलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाईनल प्रवेश गरेको छ । अब नेपालले उपाधिका लागि सोमवार कीर्तिपुरमा युएईसँग खेल्नेछ ।

फाईनलमा दर्शकको उपस्थिति कस्तो होला शनिवार सेमिफाईनलमा भएको उपस्थितिले प्रष्ट पार्छ । कुवेतविरुद्धको खेलमा दर्शकको ठूलो उपस्थिति रह्यो ।

वर्षाका कारण दुई पटक खेल रोकिँदा पनि क्रिकेट प्रेमी अर्थात देशलाई माया गर्ने दर्शक टसमस नगरी  पानीमै रुझेर भएपनि नतिजाको प्रतीक्षामा बसे । र, परिणाम उनीहरुले चाहे जस्तो आयो । जसरी दर्शक पानीमा भिजेरै भएपनि बसिरहेका थिए, खेलाडिले पनि जितपछि त्यसैगरी उनीहरुसँग खुशी साटे । 

tu_11682787245.jpg

tu_21682787271.jpg

tu_31682787309.jpg

tu_51682787336.jpg

tu_71682787380.jpg

machhapuchhre bank

tu_91682787431.jpg

tu_101682787459.jpg

तस्बिर: नेपाल क्रिकेट संघ (क्यान) 

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update