बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

ट्वीटरमा भिडियो र अडियो कल गर्ने फिचर आउँदै

ट्वीटरमा भिडियो र अडियो कल गर्ने फिचर आउँदै

साझा पोष्ट
बिहीबार , भदौ १४ २०८०
  • images
    ट्वीटरमा भिडियो र अडियो कल गर्ने फिचर आउँदै
    images

    काठमाडौं । ट्वीटरमा भिडियो र अडियो कल गर्ने सुविधा छिट्टै उपलब्ध हुने भएको छ । एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।
    उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ  ।


    images
    images

    भिडियो तथा अडियो कलका लागि कुनै फोन नम्बरको आवश्यकता हुने छैन । एक्सले उपलब्ध गराउन लागेको भिडियो तथा अडियो कल गर्ने सुविधा ह्वाट्स एप, फेसबुक म्यासेन्जर, इन्स्टाग्रामजस्ता सञ्जालमा पहिला नै उपलब्ध छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार