आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

सुरक्षा माग्दै चिकित्सक सडकमा (तस्बिरहरु) 

सुरक्षा माग्दै चिकित्सक सडकमा (तस्बिरहरु) 

साझा पोष्ट
मंगलबार, असोज ९ २०८०
  • images
    सुरक्षा माग्दै चिकित्सक सडकमा (तस्बिरहरु) 
    images

    काठमाडौं ।मणिपाल शिक्षण अस्पताल  पोखराका चिकित्सकलाई कुटपिट गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । 


    images
    images

    माईतीघरमा भेला भएर उनीहरुले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । 

    सोमबार साँझ एउटा समूहले मणिपाल अस्पतालका संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेको थियो । केही दिन यता विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि आक्रमण भैरहेको छ ।

    dr_6.jpg

    dr_7.jpg

     

    dr 1.jpeg

    dr 2.jpeg
    dr 4.jpeg

    dr 5.jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार