आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

मानसरोवरमा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

मानसरोवरमा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

साझा पोष्ट
बिहीबार , असोज ११ २०८०
  • images
    मानसरोवरमा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्।


    images
    images

    चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको हो । 

    साताव्यापी चीन भ्रमणमा रहेका बुधवार ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्ड विहीवार मानसरोवर गए । उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।   

    mansarobar_kailah.jpg
    mansarobar_pm.jpg
    mansarobar_pm1.jpg
    pm_mansarobar_1.jpg

    तस्बिर: प्रदीपराज वन्त\रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार