बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफ पराजित

चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफ पराजित

साझा पोष्ट
शुक्रबार, माघ २६ २०८०
  • images
    चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफ पराजित
    images

    काठमाडौं । पाकिस्तानमा चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफ पराजित भएका छन्।


    images
    images

    उनी मनसेहरा सिटबाट इमरान खानको पीटीआई समर्थित उम्मेदवार पराजित भएका हुन्। पाकिस्तान मुस्लिम लिग नवाजका नवाज शरिफ मनसेहरा सिटमा हारेका समा न्यूजले जनाएको छ । 

    यहाँ इमरान समर्थित निर्दलीय उम्मेदवार शहजादा गस्तासापले जित हाँसिल गरेकी छन्। शहजादा गस्तासापले  ७४ हजार ७१३ र  पराजित नवाजले ६३ हजार ५४ मत पाएका छन्।

    नवाजले मनसेहरा र लाहौर सिटबाट उम्मेदवारी दिएका थिए। लाहौरमा पनि नवाज शरिफ पछाडि परेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार