सोमबार, वैशाख १७ गते २०८१
Logo
सोमबार, वैशाख १७ गते २०८१

मस्जिदहरुमा इदको रौनक (तस्बिरहरु)

मस्जिदहरुमा इदको रौनक (तस्बिरहरु)

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    मस्जिदहरुमा इदको रौनक (तस्बिरहरु)
    images

    काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्।


    images
    images

    बुधबार चन्द्रमा नदेखिएकाले आज बिहीबार इद मनाउने निर्णय भएको हो। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। इस्लामधर्मावलम्बीको यो ठूलो पर्व हो ।

    देशभरका मस्जिदमा भेला भएर ईद मनाइँदैछ । 

    eod_1.jpg
    eid_2.JPG
    eid4.JPG

    तस्बिर: रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार