आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन, को-को परे ?

नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन, को-को परे ?

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन, को-को परे ?
    images

    काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ । नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ । पहिलो खेलबाट विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् । नेपालको प्लेइङ ११ : लोकेश बम, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेल ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार