२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

२ बजे मन्त्रिपरिषद बैठक, बजेट भाषण ३ बजेलाई सर्‍यो

२ बजे मन्त्रिपरिषद बैठक, बजेट भाषण ३ बजेलाई सर्‍यो

साझा पोष्ट
मंगलबार, जेठ १५ २०८१
  • images
    images
    २ बजे मन्त्रिपरिषद बैठक, बजेट भाषण ३ बजेलाई सर्‍यो

    काठमाडौं । मङ्गलवार १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ ।


    images

    आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

    मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

    सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

    सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् । सात सदस्यीय समिति बनाउने तयारी छ । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार