२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

१५ वर्षीय नाबालिका बलात्कारको अभियोगमा एक जना पक्राउ

१५ वर्षीय नाबालिका बलात्कारको अभियोगमा एक जना पक्राउ

शनिबार, जेठ २६ २०८१
  • images
    images
    १५ वर्षीय नाबालिका बलात्कारको अभियोगमा एक जना पक्राउ

    पर्सा । नाबालिकालाई बलात्कार गरेको आरोपमामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भवानी गाउँपालिका –५, पर्सा बस्ने २० वर्षीय मुकेश पासवान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 


    images

    उनका अनुसार जेठ २२ गते मंलबार राती १२ बजेको समयमा १५ वर्षीय नाबालिकालाई कोठामा प्रवेश गरी बलजबस्ती मुख थुनी जबरजस्ती बलात्कार गरेको उनीमाथि आरोप छ । 

    पीडित नाबालिकाको जाहेरी दरखास्तका आधारमा बलात्कारी आरोपी मुकेश पासवानलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

    पक्राउ परेलगत्तै आरोपी मुकेश पासवानलाई करणी उद्योग कसुर शीर्षकमा शुक्रबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार