२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौंका यी स्थानमा हुनेछ दैनिक ४ घन्टा विद्युत अवरूद्ध

काठमाडौंका यी स्थानमा हुनेछ दैनिक ४ घन्टा विद्युत अवरूद्ध

आइतबार, असार २ २०८१
  • images
    images
    काठमाडौंका यी स्थानमा हुनेछ दैनिक ४ घन्टा विद्युत अवरूद्ध

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबार (आज) देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ।


    images

    विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले  सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा बिजुली अवरूद्ध हुने भएको हो।

    आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

    कुन दिन कहाँ बन्द हुन्छ ?

    eelct.jpg
    undefined

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार