२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एसईईको नतिजा भोलि सार्वजनिक हुने

एसईईको नतिजा भोलि सार्वजनिक हुने

बुधबार, असार १२ २०८१
  • images
    images
    एसईईको नतिजा भोलि सार्वजनिक हुने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ।


    images

    राष्ट्रिय परीक्षा बोर्डले आज (बुधाबार) नतिजा सार्वजनिक गर्ने जनाएको थियो।

    भोलि बिहान साढे ७ बजे बोर्डको बैठक बस्ने र ९ बजेभित्र नतिजा सार्वजनिक गरिसक्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालखबरलाई बताए।

    बोर्डका अनुसार हस्ताक्षरसहित सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भएकोले भोलि सार्वजनिक गर्ने निर्णय भएको हो।

    १५ चैतदेखि २७ सम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार