२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या

अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या

साझा पोष्ट
सोमबार, साउन १४ २०८१
  • images
    images
    अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या

    काठमाडौं । अमेरिकाको टेक्सासमा लुटेराको समूहले नेपाली युवकको हत्या गरेको छ। 


    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्सासको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या भएको हो ।  

    रुकुम बाफीकोटका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर मारेको हो।घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार