२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रभु बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता

साझा पोष्ट
बुधबार, साउन १६ २०८१
  • images
    images
    प्रभु बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता

    काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँस्थित र्‍याडिसन होटलसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ। 


    images

    सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्‍याडिसन होटलका तर्फबाट निर्देशक (फुड एन्ड बेभरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरियो। 


    सम्झौता अनुसार प्रभु बैँक लिका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन्। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार