२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र थापा नियुक्त

साझा पोष्ट
मंगलबार, चैत १२ २०८१
  • images
    images
    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र थापा नियुक्त

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।


    images

    अध्यक्ष नियुक्त थापालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

    थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने मन्त्री पौडेलले विश्वास व्यक्त गरे । यसअघि बोर्डको सदस्य भइसकेका थापा यसपटक अध्यक्षमा नियुक्त भएका हुन् ।तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो ।

    बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले यसअघि नियुक्त भइसकेका छन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार