२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

साझा पोष्ट
सोमबार, चैत १६ २०८२
  • images
    images
    प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले अपराह्न बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अपराह्न ४ बजे सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।


    images


    सय दिने कार्यसूचि सार्वजनिक जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यो पहिलो बैठक हो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार