२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

६ सहसचिवको सरुवा, प्रधानमन्त्रीको निजी सचिवमा  प्रदिप परियार

६ सहसचिवको सरुवा, प्रधानमन्त्रीको निजी सचिवमा  प्रदिप परियार

साझा पोष्ट
मंगलबार, चैत १७ २०८२
  • images
    images
    ६ सहसचिवको सरुवा, प्रधानमन्त्रीको निजी सचिवमा  प्रदिप परियार

    काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ । चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदीप परियारलाई संघीय मामिलाबाट सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ । परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन् ।


    images

    यस्तै टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा पठाइएको छ ।

    त्यसैगरी ज्ञानहरि घिमरेलाई जनकपुरधाम उपमहानगरमा कामकाज र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तरगत सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार