२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

यूएईमा क्षेप्यास्त्र निस्तेज पार्ने क्रममा खसेको टुक्राले लागेर ७ नेपाली घाइते, एकको अवस्था गम्भिर

यूएईमा क्षेप्यास्त्र निस्तेज पार्ने क्रममा खसेको टुक्राले लागेर ७ नेपाली घाइते, एकको अवस्था गम्भिर

साझा पोष्ट
शनिबार, चैत २१ २०८२
  • images
    images
    यूएईमा क्षेप्यास्त्र निस्तेज पार्ने क्रममा खसेको टुक्राले लागेर ७ नेपाली घाइते, एकको अवस्था गम्भिर

     काठमाडौं । इरानी क्षेप्यास्त्र निस्तेज (इन्टरसेप्सन) पार्ने क्रममा खसेको टुक्राले यूएईमा ७ नेपाली घाईते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ । 

    images

     संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका गल्फ न्युज डटकमले जनाएको छ । 

    घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् । घाइतेहरुको नाम भने सार्वजनिक भएको छैन ।

     अज्बान क्षेत्र अबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक पर्छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार