२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

यूएईविरुद्ध नेपालले ब्याटिङ थाल्यो, हेमन्त धामीकाे डेब्यु

यूएईविरुद्ध नेपालले ब्याटिङ थाल्यो, हेमन्त धामीकाे डेब्यु

साझा पोष्ट
सोमबार, वैशाख ७ २०८३
  • images
    images
    यूएईविरुद्ध नेपालले ब्याटिङ  थाल्यो, हेमन्त धामीकाे डेब्यु

    काठमाडौं । नेपालले आज यूएईविरुद्धको पहिलो टी–२० आई मा पहिले ब्याटिङ थालेको छ । 


    images

    कीर्तिपुरमा कुशल भुर्तेल र अर्जुन साउदले नेपालका लागि ब्याटिङ थालेका छन् । टस जितेर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ रोजेका हुन् । 

    दीपेन्द्रको कप्तानीमा नेपालले पहिलो पटक खेल्दैछ ।  आजको खेलबाट हेमन्त धामीले डेब्यु गरेका छन् । 

    नेपाली टोलीः दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव,  अर्जुन साउद, हेमन्त धामी, शेर मल्ल । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार