२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

उद्योगी शेखर गोल्छा पक्राउ

उद्योगी शेखर गोल्छा पक्राउ

साझा पोष्ट
बिहीबार , वैशाख १० २०८३
  • images
    images
    उद्योगी शेखर गोल्छा पक्राउ

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ ।


    images

    नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो । 
    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेको थियो। लगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार