२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

साझा पोष्ट
बिहीबार , वैशाख १० २०८३
  • images
    images
    काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

    काठमाडौं ।  काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ ।


    images

    प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा प्रहरीले माइकिङ गरिरहेका छन् ।

     शुक्रवार बेलुकी ७ बजेसम्म बस्ती खालि गर्न प्रहरीले समय दिएको छ । शनिवार विहान ६ बजेदेखिनै डोजर लगाएर बस्ती खालि गर्ने चेतावनी दिइएको छ । त्यतिबेला अवरोध गरे कारवाही हुनेछ ।  यसले बस्तिमा त्रास छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार