२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सुकुम्बासी बस्तीमा प्रदर्शन, जेनजीको पनि साथ (तस्बिरहरु )

सुकुम्बासी बस्तीमा प्रदर्शन, जेनजीको पनि साथ (तस्बिरहरु )

साझा पोष्ट
शुक्रबार, वैशाख ११ २०८३
  • images
    images
    सुकुम्बासी बस्तीमा प्रदर्शन, जेनजीको पनि साथ (तस्बिरहरु )

    काठमाडौं । सुकुम्बासी बस्तीमा डोजर लगाउने  सरकारको तयारीको विरोध गर्दै जेन-जीहरूले प्रदर्शन गरेका छन् । जेन(जी मुभमेन्ट अलायन्सको आह्वानमा उनीहरू सुकुम्बासी बस्ती पुगेर प्रदर्शन गरेका हुन् । 


    images
    thapathali6.jpg


    सुकुम्बासीलाई साथ दिन पुगेका युवाले बालेन सरकार निरंकुश बन्दै गरेको भन्दै डोजर आतंक बन्द गर, उठीबास स्वीकार्दैनौं, आवासको हक सुनिश्चित गर, अदालतको आदेश पालना गर जस्ता नारा लगाएका छन् ।

    नीहरुले सुकुम्वासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरुलाई न्याय दे लगायतका प्लेकार्ड बोकेका छन् । 

    gen_g.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार