२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकप लिग–२ः नेपाल आज ओमानसँग खेल्दै

विश्वकप लिग–२ः नेपाल आज ओमानसँग खेल्दै

साझा पोष्ट
बुधबार, वैशाख १६ २०८३
  • images
    images
    विश्वकप लिग–२ः  नेपाल आज ओमानसँग खेल्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।


    images


    खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ । 
     नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।

    लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । यस्तै, ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार