२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकप लिग-२ : ओमानविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

विश्वकप लिग-२ : ओमानविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

साझा पोष्ट
मंगलबार, वैशाख २२ २०८३
  • images
    images
    विश्वकप लिग-२ : ओमानविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

    काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । 


    images


    कीर्तिपुरमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेबसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाली कामी बेन्चमा रहँदा आसिफ शेख र करण केसीले आज मौका पाएका छन् ।

     विनोद भण्डारी आज खाता नखोली आउट भए । अहिले अर्जुन कुमाल र आशिफ शेख क्रिजमा छन् । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार