२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

साझा पोष्ट
मंगलबार, जेठ १९ २०८३
  • images
    images
    नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

    काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।


    images

    एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।

    नेपालको समूहमा मलेसिया र चीन मात्र थिए । कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक(एक खेल जित्ने बित्तिकै शीर्ष २ को टुंगो लागेको हो ।


    नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो । अब नेपाल र मलेसिया बिहिबार समूहविजेता बन्न खेल्नेछन् ।
    ७ टोली सहभागी छनोट प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल र सेमिफाइनल पुग्ने चारवटै टोली एसियन गेम्समा पुग्छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार