२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

धवलशम्सेरसहित १८३ नेताले छोडे राप्रपा को-कोले छोडे ? (नामसहित)

धवलशम्सेरसहित १८३ नेताले छोडे राप्रपा को-कोले छोडे ? (नामसहित)

साझा पोष्ट
बिहीबार , जेठ २१ २०८३
  • images
    images
    धवलशम्सेरसहित १८३ नेताले छोडे राप्रपा को-कोले छोडे ? (नामसहित)

    काठमाडौं । महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जना नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्। 


    images

    बिहीबार काठमाडौँमा कार्यक्रम गरी उनीहरूले संयुक्त रुपमा राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन्। 


    बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीलगायतले राप्रपा घोषणा गरेका हुन् । अर्को चरणमा थप नेताले राप्रपा छोड्ने जनाइएको छ। 

    डा. राणा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन्। आज राप्रपा छोडेका नेताहरू डा. राणाको नेतृत्वमा नयाँ पार्टीमा सक्रिय हुनेछन् । 

    rpp_1.jpeg

    rpp2.jpeg

    rpp3.jpeg

    rpp4.jpeg
    rpp5.jpeg
    rpp6.jpeg

     

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार