२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकपमा एसियाली टिम दक्षिण कोरियाको विजयी शुरुवात, चेक रिपब्लिक पराजित

विश्वकपमा एसियाली टिम दक्षिण कोरियाको विजयी शुरुवात, चेक रिपब्लिक पराजित

साझा पोष्ट
शुक्रबार, जेठ २९ २०८३
  • images
    images
    विश्वकपमा एसियाली टिम दक्षिण कोरियाको विजयी शुरुवात, चेक रिपब्लिक पराजित

    काठमाडौं । विश्वकप फूटबलमा एसियाली टिम दक्षिण कोरियाले विजयी शुरुवात गरेको छ ।

    images

     रोमाञ्चक खेलमा चेक रिपब्लिकलाई २ १ ले हराउँदै दक्षिण कोरियाले विजयी शुरुवात गरेको हो । एक गोलले पछि परेको खेलमा कम ब्याक गर्दै २ गोल गरेर जित हासिल गर्यो । 

    चेक टोलीका लागि खेलको ५९ औँ मिनेटमा लाकेर जिकीले गोल गर्दै अग्रता दिलाएका थिए । तर  ह्वाङ इन बियोमले ६७ र ८० मिनेटमा ओ ह्योन गाउले २ गोल प्रहार गर्दै दक्षिण कोरियलाई जिताए । 

    पहिलो  हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा दुवै टोली आक्रमक देखिए । तर बाजी एसियाली जायन्टले मार्यो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार