२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पाराग्वेलाई ४-१ ले हराउँदै विश्वकपमा अमेरिकाको शानदार शुरुवात

पाराग्वेलाई ४-१ ले हराउँदै विश्वकपमा अमेरिकाको शानदार शुरुवात

साझा पोष्ट
शनिबार, जेठ ३० २०८३
  • images
    images
    पाराग्वेलाई ४-१ ले हराउँदै विश्वकपमा अमेरिकाको शानदार शुरुवात

    काठमाडौं । विश्वकप फुटबलको आयोजक अमेरिकाले पहिलो खेल जित्दै सानदार सुरुवात गरेको छ। 


    images

    शनिबार बिहान अमेरिकास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले हराएकाे हाे । 


    सुरुमा पाराग्वेका डामिन बोबाडिलाको आत्मघाती गोल गर्दा अग्रता लिएको अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल हाने भने दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जित सुनिश्चित गरे । 
     ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले सान्त्वना गाेल  फर्काए । 

    जितसँगै  समूह ‘डी’मा ३ अंक जोडेर अमेरिका शीर्ष स्थानमा पुगेको छ।याे समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार