२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

डियालोको गोलमा आइभरी कोस्ट विजयी

डियालोको गोलमा आइभरी कोस्ट विजयी

साझा पोष्ट
सोमबार, असार १ २०८३
  • images
    images
    डियालोको गोलमा आइभरी कोस्ट विजयी

    काठमाडौं ।  फिफा विश्वकप २०२६ मा आइभरी कोस्टले विजयी शुरुवात गरेको छ । समूह ‘ई’ को खेलमा इक्वेडरलाई १–० ले हराउँदै आइभरी कोस्टले प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।


    images

    फिलाडेल्फियामा भएको खेलको ९०औं मिनेटमा अमाद डियालोले विजयी गोल गरे । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले उत्कृष्ट फिनिसिङ गर्दै आइभरी कोस्टलाई महत्वपूर्ण जित दिलाए।

    योसँगै इक्वेडरको झण्डै दुई वर्ष लामो अपराजित यात्रा समाप्त भएको छ। टोली लगातार १९ खेलसम्म अपराजित थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार