२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

राजेन्द्र राईले 'रोष्ट्रममै बसिदिन्छु' भनेपछि संसद बैठक स्थगित

राजेन्द्र राईले 'रोष्ट्रममै बसिदिन्छु' भनेपछि संसद बैठक स्थगित

साझा पोष्ट
सोमबार, असार १ २०८३
  • images
    images
    राजेन्द्र राईले 'रोष्ट्रममै बसिदिन्छु' भनेपछि संसद बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले मन्त्रीहरु उपस्थित हुनुपर्ने माग गर्दै रोष्ट्रममै बसिदिन्छु भनेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 


    images

    प्रतिनिधिसभामा नौ वटा मन्त्रालयगत शीर्षकमा बजेट छलफल भइरहँदा दुई मन्त्री मात्रै उपस्थित भएपछि उनले मन्त्रीहरू उपस्थितिका लागि माग गरे । 

    सभामुखले उनलाई आफ्ना कुरा राख्न आग्रह गरे । तर, मानेनन्, उनले आफू यहीँ बसिदिन्छु भनेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार