२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दुईपटक पछि परेको अवस्था उल्ट्याउँदै इरानले न्युजिल्याण्डसँग बराबरी खेल्याे

दुईपटक पछि परेको अवस्था उल्ट्याउँदै इरानले न्युजिल्याण्डसँग बराबरी खेल्याे

साझा पोष्ट
मंगलबार, असार २ २०८३
  • images
    images
    दुईपटक पछि परेको अवस्था उल्ट्याउँदै इरानले न्युजिल्याण्डसँग बराबरी खेल्याे

    काठमाडौं । विश्वकप फूटबलमा इरान र न्युजिल्यान्डले बराबरी खेलेर अंक बाँडेका छन् ।समूह जी अन्तर्गत अमेरिकाको लस एन्जेलसमा भएको खेल २-२ को बराबरीमा टुंगिएको हो ।

    images

    दुई पटक पछि परेको अवस्थामा खेलमा फर्किँदै इरानले खेल बराबरी गर्यो । न्युजल्याण्डका लागि एलिआ जस्टले २ गोल गरे । उनले सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ५४ मिनेटमा गरे ।

    इरानका लागि रामिन रेजेन्सियाले ३२ मिनेटमा गोल फर्काएका थिए । यस्तै, ६४ औँ मिनेटमा मोहम्मद मोहबीले गोल गरेका थिए । खेल बराबरीमा टुंगिएसँगै दुई टोलीले  १-१ अंक बाँडेका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार