२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मोरक्कोले स्कटल्याण्डलाई हरायो

मोरक्कोले स्कटल्याण्डलाई हरायो

साझा पोष्ट
शनिबार, असार ६ २०८३
  • images
    images
    मोरक्कोले स्कटल्याण्डलाई हरायो

    काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह सी को खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले हराएको छ ।


    images

    खेलको दोस्रो मिनेटमै मोरक्कोका इस्माल साइबेरीले स्कटल्यान्डविरुद्ध गरेको गोलनै निर्णायक भयो । 


     इस्माल साइबेरी चालु विश्वकपमै सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।   यसअघि मोरक्कोले ब्राजिलसँग १-१ को बराबरी खेलेको थियो।  स्कटल्यान्डले भने अघिल्लो खेलमा हाइटीलाई १–० ले हराएको थियो ।   

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार