२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मेस्सी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी

मेस्सी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    मेस्सी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । 


    images


    यसअघि फ्रान्सका जस्टिन फोन्टेनले १९५८ मा र ब्राजिलका जर्जिन्होले १९७० को विश्वकपमा लगातार ६ खेलमा गोल गरेका थिए ।

    यस्तै उनी विश्वकपमा सर्वाधिक पेनाल्टी मिस गर्ने खेलाडी पनि हुन् । विश्वकपमा ७ मध्ये ३ पेनाल्टी उनले मिस गरेका छन् ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार